काठमाडौं । शहरी विकासमन्त्री मेटमणि चौधरीले फोहोर दिएवापत नागरिकलाई पैसा दिने गरेर फोहोर व्यवस्थापनको योजना बनाइरहेको बताउनुभएको छ । बुधबार मन्त्री बनेको महिना दिनको कार्यप्रगति र आगामी योजना प्रश्तुत गर्दै मन्त्री चौधरीले फोहोर दिने नागरिकलाई पैसा दिने गरेर मन्त्रालयले काठमाडौंमा नै फोहोर व्यवस्थापनको योजना अघि बढाइरहेको बताउनुभएको हो । उहाँले अहिलेसम्म नागरिकबाट फोहोरको पैसा लिने […]