तस्बिरमा हेर्नुहोस् बोलबम यात्रीको पशुपति दर्शन

साउन महिनाको दोस्रो सोमबार आज पशुपतिसहित अधिकांश शिवालयहरुमा जल चढाउने र पूजा गर्नेहरुको घुइँचो लागेको छ। पहेँलो बस्त्र धारण गरेका बोलबम तीर्थयात्रीहरु सुन्दरीजलबाट खालि खुट्टा पैदल पशुपतिनाथ मन्दिरमा जल चढाउन आएका छन् । साउन महिनाको सोमबार शिवको पवित्र बार हुने भन्दै शुद्ध जल र दूध चढाएर पूजा गर्ने चलन छ । साउने सोमबारका व्रतालु महिलाहरुको…

सम्बन्धित सामग्री

सुरु भयो बोलबम यात्रा, तस्बिरहरू हेर्नुहोस्

आज साउनको पहिलो सोमबार । साउन महिनाको अर्को रौनक हो बोलबम काँवरिया । निश्चित समूह बनाएर हरेक सोमबार पानीको मुहान नजिक गएर चोखो पानी लिएर शिवालयसम्म पुगेर अर्पण गर्ने र चोखो नितो गर्ने चलनलाई बोलबम भनिन्छ । देशका विभिन्न भागमा बोलबम यात्रा सुरु छ । काठमाडौँको पशुपति बोलबम मेला भर्नका लागि नेपाल साथै छिमेकी मुलुक भारतबाट समेत भक्तजनहरू आउने गरेका छन् ।साउन महिनाको सोमबार हिन्दू धर्माबलम्बी नारीहरूले भगवान् शिवको पूजा आराधना गर्छन्। साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । दिनभर