मेरुदण्डको दायाँ र बायाँ एक-एकवटा मिर्गौला हुन्छ । मुटु, फोक्सो जस्तै शरीरको अभिन्न अंग हो मिर्गौंला, जसको मुख्य काम शरीरमा तरल पदार्थ नियन्त्रण गर्नु हो । हामीले खाएको झोल पदार्थबाट आवश्यक तत्व शरीरले लिन्छ र बाँकी तत्व पिसाबको माध्यमबाट बाहिर निकाल्छ । मिर्गौलाले खासगरी रसायनको स्तर सही राख्ने काम गर्छ । उच्च रक्तचाप नियन्त्रणका लागि […]