हेटौँडा । बागमती प्रदेश सरकारले मनसुन सुरु भएसँगै प्रदेशमा हुने क्षति न्यूनिकरणको लागि तयारी स्वरुप मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना पारित गरेको छ । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले कार्ययोजना पारित गरेको हो । कार्यकारी समितिको बैठकले बागमती प्रदेशमा मनसुनको कारणले […]