संसद बैठक अघि कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं,२२ माघ । संसद् बैठक अघि सभामुख देवराज घिमिरेले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सोमबार अपराह्न चार बजे बस्ने संसद् बैठक अघि दिउँसो साढे १ बजे सभामुख घिमिरेले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । यो बैठकमा सभामुख घिमिरेले संसद्को हिउँदे अधिवेशनका एजेन्डाबारे सबै दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्दैछन्। […]

सम्बन्धित सामग्री

कार्य व्यवस्था परामर्श समिति बैठक संसद भवनमा जारी

प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिको बैठक जारी रहेको छ । सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले नयाँबानेश्वरस्थित सङ्घीय संसद भवनमा बिहीबार बिहान ११ बजेदेखि बैठक सुरु भएको जनाएको हो ।