अन्तिम समयमा माओवादीले किन लियो समर्थन फिर्ता?

काठमाडौं: अलग अलग पार्टी भएपछि पनि नेकपा (माओवादी केन्द्र) ले झण्डै दुई महिनासम्म प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन कायमै राख्यो। फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामै फर्कन आदेश दिएपछि ओली अल्पमतमा परिसकेका थिए। तर माओवादीको समर्थनले 'बहुमतमकै प्रधानमन्त्री हुँ' भन्ने ओलीको तर्कलाई बलियो…

सम्बन्धित सामग्री

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लियो माओवादीले

काठमाडौँ- नेकपा माओवादी केन्द्रले सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मुख्यमन्त्री कमलबहदुर शाहले मन्त्री बर्खास्त गरेपछि माओवादीले आज समर्थन फिर्ता लिएको हो । सुदूरपश्चिममा ५२ प्रदेशसभा सदस्य छन् । नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृ...

गण्डकीमा पनि माओवादीले लियो समर्थन फिर्ता

पोखरा- गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लिएको छ । बुधबार बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले बताए । माओवादीले दिएको समर्थन फिर्ता […]

खगराजको सरकार अल्पमतमा, माओवादीले समर्थन फिर्ता लियो

माओवादीले समर्थन फिर्ता लिने भएपछि मुख्यमन्त्री खगराज अधिकारीले राजीनामा दिने तयारी गरेका छन् ।

प्रदेश १ को सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लियो

नेकपा माओवादी केन्द्रले प्रदेश १ को सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्रले बजेट अधिवेशनको अघिल्लो दिन प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेशसभा सचिवालयमा दिएका हुन् ।गएको पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरुद्धमा उभिएको तत्कालिन नेकपाको माओवादी र माधवकुमार नेपाल खेमाका मन्त्रीहरु सरकारबाट बाहिरिएका थिए । सर्वोच्च अदालतले नेकपाको एकत

माओवादीले फिर्ता लियो सरकारलाई दिएको समर्थन (पत्रसहित)

काठमाडौं/  केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन औपचारिक रुपमा नेकपा माओवादी केन्द्रले फिर्ता लिएको छ । आज समर्थन फिर्ता लिइएकोबारे जानकारी माओवादीले संसद सचिवालयलाई गराएको

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो

न्युज अफ नेपाल, काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बिहान संसद सचिवालयमा पत्र बुझाउँदै माओवादीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । माओवादीले समर्थन फिर्ता लिएसँगै ओली सरकार अल्पमतमा परेको छ । त्यस्तै, प्रधानमन्त्री ओलीले वैशाख २७ गते बस्ने संसदको विशेष अधिवेशनमा विश्वासको […]

माओवादीले फिर्ता लियो समर्थन, ओली सरकार अल्पमतमा

२२ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ । समर्थन फिर्ताको पत्र बुधबार बिहान संसद सचिवालयमा बुझाइएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई पत्र बुझाएका छन् । संसद […]

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । यसअघिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनेसम्बन्धी निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो । आजको बैठकले समर्थन फिर्ता लिएको स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले जानकारी...

माओवादीले अन्तत: फिर्ता लियो सरकारलाई दिएको समर्थन

नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादीको मंगलवार बसेको स्थायी कमिटी बैठकले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । सरकारलाई आफूहरूको समर्थन नरहने बताए पनि माओवादीले आजसम्म औपचारिक रूपमा समर्थन फिर्ता लिने निर्णय गरेको थिएन । यससँगै वर्तमान सरकार अल्पमतमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओली आफैंले विश्वासको मत लिने घोषणा गरिसकेको परिप्रेक्ष्यमा माओवादीले समर्थन फिर्ता लिएको हो । पूर्व घोषणा नगरिसकेको अवस्थामा पनि समर्थन फिर्तापछि...