काठमाडौं, १३ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश संगठन कमिटीले निर्वाचनका लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । गण्डकी एमालेले आइतबार आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । ‘सुशासन, समृद्धि र समाजवादको आधार, गण्डकी प्रदेशमा एमालेको सरकार’ नारासहितको एमालेले प्रतिवद्धता पत्रमा प्रदेशका मुख्य राजमार्ग र स्थानीय सडकको दुरी घटाउन सकिने खण्डमा छोटा […]