काभ्रेका डिएसपी खतिवडा प्रदेशकै उत्कृष्ट प्रहरी घोषित

काभ्रे : जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक (डिएसपी) हरि खतिवडा बागमती प्रदेशको उत्कृष्ट प्रहरी घोषित भएका छन्। डिएसपी खतिवडाले सम्पादन गरेका कामको उच्च मूल्यांकन गर्दै बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले असार महिनाकाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरेको हो।खतिवडाले केही समयअघि बनेपामा भएको दुर्घटनाका दोषीलाई एक महिनापछि पक्राउ गर्न सफल भएका थिए। दुर्घटनाका दोषी रामेछाप उमाकुण्ड गाउँपालिका–१ का ४५ वर्षीय दोर्जे शेर्पालाई ना४च ४०६९ नम्बर माज्दा गाडीसहित खतिवडाले पक

सम्बन्धित सामग्री

डिएसपी कार्कीलाई प्रदेशकै सर्वोत्कृट प्रहरी सम्मान

झापा : छिमेकीको हत्या गरेर शौचालयको ट्याङ्कीमा लुकाइएको शव फेला पारेर अभियुक्त पक्राउ गर्न सफलता पाएका दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज कार्की कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन्।प्रदेश नं १ को प्रदेश प्रहरी कार्यालयले कात्तिक महिनाभरिमा कर्तव्य निर्वाहका क्रममा सबैभन्दा उत्कृष्ट कार्य गरेबापत कार्कीलाई उक्त सम्मान तथा पुरस्कार दिएको हो ।गौरादह नगरपालिका–५ का ४६ वर्षीय मबेसिर हुसेन मियाँ गत कात्तिक ११ गतेदेखि हराइरहेका थिए । परिवारले उहाँको खोजी गरिदिन

डिएसपी खतिवडा बागमती प्रदेशकै उत्कृष्ट प्रहरी घोषित

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक (डिएसपी) हरि खतिवडा बागमती प्रदेशको उत्कृष्ट प्रहरी घोषित भएका छन् । डिएसपी खतिवडाले सम्पादन गरेका कामको उच्च मूल्याङ्कन गर्दै बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले उनलाई असार महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषित गरेको हो ।खतिवडाले केही समय अघि बनेपामा भएको दुर्घटनाका दोषीलाई एक महिनापछि पक्राउ गर्न सफल भएका थिए । दुर्घटनाका दोषी रामेछाप उमाकुण्ड गाउँपालिका–१ का ४५ वर्षीय दोर्जे शेर्पालाई ना ४ च ४०६९ नम्बर माज्दा गाडीसहित खतिवडाले