डिएसपी खतिवडा बागमती प्रदेशकै उत्कृष्ट प्रहरी घोषित

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक (डिएसपी) हरि खतिवडा बागमती प्रदेशको उत्कृष्ट प्रहरी घोषित भएका छन् । डिएसपी खतिवडाले सम्पादन गरेका कामको उच्च मूल्याङ्कन गर्दै बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले उनलाई असार महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषित गरेको हो ।खतिवडाले केही समय अघि बनेपामा भएको दुर्घटनाका दोषीलाई एक महिनापछि पक्राउ गर्न सफल भएका थिए । दुर्घटनाका दोषी रामेछाप उमाकुण्ड गाउँपालिका–१ का ४५ वर्षीय दोर्जे शेर्पालाई ना ४ च ४०६९ नम्बर माज्दा गाडीसहित खतिवडाले

सम्बन्धित सामग्री

काभ्रेका डिएसपी खतिवडा प्रदेशकै उत्कृष्ट प्रहरी घोषित

काभ्रे : जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक (डिएसपी) हरि खतिवडा बागमती प्रदेशको उत्कृष्ट प्रहरी घोषित भएका छन्। डिएसपी खतिवडाले सम्पादन गरेका कामको उच्च मूल्यांकन गर्दै बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले असार महिनाकाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरेको हो।खतिवडाले केही समयअघि बनेपामा भएको दुर्घटनाका दोषीलाई एक महिनापछि पक्राउ गर्न सफल भएका थिए। दुर्घटनाका दोषी रामेछाप उमाकुण्ड गाउँपालिका–१ का ४५ वर्षीय दोर्जे शेर्पालाई ना४च ४०६९ नम्बर माज्दा गाडीसहित खतिवडाले पक