परराष्ट्रमन्त्री साउदकाे इजरायली समकक्षीसँग टेलिफोन वार्ता

काठमाडौँ : परराष्ट्रमन्त्री एनपी साउदले आज मंगलबार इजरायली समकक्षी एली कोहेनसँग टेलिफोन वार्ता गरी हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीको शव स्वदेश पठाउने कार्यमा सहजीकरण गर्न आग्रह गरेका छन्।फोन कुराकानीमा परराष्ट्रमन्त्री साउदले इजरायलमा रहेका नेपालीहरूलाई सुरक्षित स्थानमा सार्न र घर फर्कन चाहनेहरूका लागि पनि सहजीकरण गर्नसमेत आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।यो दुखद समयमा नेपाल इजरायलसँगै रहेको पनि परराष्ट्रमन्त्री साउदले इजरायली समकक्षीसँगको कुराकानीमा बताएका जनाइएको छ।इजरायली विद

सम्बन्धित सामग्री

परराष्ट्रमन्त्री साउद र इजरायलका विदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग आज टेलिफोन वार्ता गरेका छन् । त्यस क्रममा उनले आतङ्कवादी समूह हमासको आक्रमणमा १० जना नेपालीका साथै इजरायली एवं अन्य देशका निर्दोष नागरिक मारिएकामा गहिरो दुःख व्यक्त गरे । परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री साउदले नेपाल सरकार र जनताका तर्फबाट आफ्ना इजरायली समकक्षीप्रति सहानुभूति एवं ऐक्यबद्धता प्रकट […]

परराष्ट्रमन्त्री साउद र इजरायलका विदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग टेलिफोन वार्ता गर्नुभएको छ । मंगलबार भएको टेलिफोन वार्तामा आतंकवादी समूह हमासको आक्रमणमा १० जना नेपालीका साथै इजरायली एवं अन्य देशका निर्दोष नागरिक मारिएकामा गहिरो दुःख व्यक्त गर्नुभयो । परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री साउदले नेपाल सरकार र जनताका तर्फबाट आफ्ना इजरायली समकक्षीप्रति सहानुभूति एवं ऐक्यबद्धता प्रकट […]

परराष्ट्रमन्त्री साउद र इजरायली समकक्षी कोहेनबीच टेलिफोन कुराकानी

परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार इजरायली समकक्षी एली कोहेनसँग टेलिफोन वार्ता गरेका छन् । कुराकानीमा परराष्ट्रमन्त्री साउदले हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीको शव स्वदेश पठाउन सहयोग गर्न इजरायली विदेशमन्त्रीसँग आग्रह गरेका छन् ।