अप्टिकल फाइबरको समस्याले बैतडीमा सञ्चार सेवा बन्द

६ मंसिर, बैतडी । अप्टिकल फाइबरमा समस्या आउँदा सुदूरपश्चिम प्रदेशका बैतडी र दार्चुलाको सञ्चार सेवा बन्द भएको छ । बैतडीको कटपतेदेखि सदरमुकाम गोठलापानी क्षेत्रमा रहेको अप्टिकल फाइबरमा समस्या आउँदा आज दिउँसो ३ बजेदेखि सञ्चार सेवा अवरुद्ध भएको हो । अप्टिकल फाइबरमा समस्या आएकाले नेपाल टेलिकमको मोबाइल, ल्यान्डलाइन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । मोबाइल […]

सम्बन्धित सामग्री

सुदूरपहाडको अवरुद्ध सञ्चार सेवा सञ्चालन

बैतडी : सुदूरपश्चिम प्रदेशका पहाडी दुई जिल्लाको अवरुद्ध सञ्चार सेवा सुचारु भएको छ। डडेल्धुरामा अप्टिकल फाइबर काटिदा सोमबार दिउँसोदेखि अवरुद्ध बैतडी र दार्चुलाको सञ्चारसेवा मंगलबार दिउँसोदेखि सञ्चालनमा आएको हो।काटिएको अप्टिकल फाइबर अत्तरियाबाट आएको प्राविधिक टोलीले मर्मत गरेपछि सेवा सञ्चालन भएको नेपाल टेलिकम बैतडीका प्रमुख सजित प्याकुरेलले बताए।वर्षापछि रूख ढलेर अप्टिकल फाइबर काटिदा सञ्चार सेवा अवरुद्ध भएको थियो। उनले भने, ‘प्राविधिक टोलीले काटिएको अप्टिकल फाइबर मर्मत गरेपछि मंगलबार सा

स्वास्थ्य पत्रकार मञ्चलाई अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार

स्वास्थ्य पत्रकार मञ्च नेपाल ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार २०२३’ बाट पुरस्कृत भएको छ।

बैतडी र दार्चुलाको सञ्चार सेवा बन्द

बैतडी– अप्टिकल फाइबरमा समस्या आउँदा सुदूरपश्चिम प्रदेशका बैतडी र दार्चुलाको सञ्चार सेवा बन्द भएको छ । बैतडीको कटपतेदेखि सदरमुकाम गोठलापानी क्षेत्रमा रहेको अप्टिकल फाइबरमा समस्या आउँदा आज दिउँसो ३ बजेदेखि सञ्चार सेवा अवरुद्ध भएको हो ।  अप्टिकल फाइबरमा समस्या आएकाले नेपाल टेलिकमको मोबाइल, ल्यान्डलाइन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । मोबाइल तथा इन्टरनेट सेवा […]

बैतडी र दार्चुलाको सञ्चार सेवा बन्द

अप्टिकल फाइबरमा समस्या आउँदा सुदूरपश्चिम प्रदेशका बैतडी र दार्चुलाको सञ्चार सेवा बन्द भएको छ । बैतडीको कटपतेदेखि सदरमुकाम गोठलापानी क्षेत्रमा रहेको अप्टिकल फाइबरमा समस्या आउँदा आज दिउँसो ३ बजेदेखि सञ्चार सेवा अवरुद्ध भएको हो । अप्टिकल फाइबरमा समस्या आएकाले नेपाल टेलिकमको मोबाइल, ल्यान्डलाइन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध […]

चार दिनदेखि सञ्चार सेवा अवरुद्ध

काठमाडौँ,२३ असोज । अविरल वर्षासँगै जाजरकोट सदरमुकामदेखि सबै पालिकामा सञ्चार सेवा अवरुद्ध भएको छ । सोलार सिस्टममा घाम नलाग्दा यहाँका टेलिफोन टावरले काम नगरेका हुन् । सदरमुकाममा समेत तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा फोन सेवा अवरुद्ध भएको छ । जिल्लाका सातै पालिकामाका साथै छिमेकी जिल्ला डोल्पा, रुकुम पश्चिममा समेत सञ्चार सेवा अवरुद्ध भएको छ […]

चार दिनदेखि सञ्चार सेवा अवरुद्ध

जाजरकोट – अविरल वर्षासँगै जाजरकोट सदरमुकामदेखि सबै पालिकामा सञ्चार सेवा अवरुद्ध भएको छ । सोलार सिस्टममा घाम नलाग्दा यहाँका टेलिफोन टावरले काम नगरेका हुन् । सदरमुकाममा समेत तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा फोन सेवा अवरुद्ध भएको छ । जिल्लाका सातै पालिकामाका साथै छिमेकी जिल्ला डोल्पा, रुकुम पश्चिममा समेत सञ्चार सेवा अवरुद्ध भएको छ । […]

ताप्लेजुङमा दूर–सञ्चार सेवा अवरुद्ध

फुङ्लिङ– ताप्लेजुङमा पाँच दिन अघिदेखि अवरुद्ध बनेको दूर सञ्चार सेवा अझै सुचारु हुन सकेको छैन। बेमौसमी वर्षाका कारण गएको सोमबारदेखि अवरुद्ध बनेको दूर सञ्चार सेवाअन्तर्गत ल्याण्डलाइन टेलिफोन, मोबाइल र इन्टरनेट सेवा अझै सुचारु नभएको हो। सोमबार रातिदेखि विभिन्न निजी सेवा प्रदायक तथा नेपाल टेलिकमद्वारा सञ्चालित दूर सञ्चार सेवा अवरुद्ध बनेको छ। बेमौसमको वर्षा अर्थात आइतबारदेखि […]

डडेल्धुरामा चार दिनपछि विद्युत र सञ्चार सेवा सुचारु

भारी वर्षाका कारण डडेल्धुरामा अवरुद्ध विद्युत र सञ्चार सेवा चार दिनपछि सुचारु भएको छ। कैलालीको चुरे गाउँपालिका खानीडाँडा नजिक १३२ केभी लाइनमाथि रुख ढलेर तार चुँडिएपछि सदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा...

कालीकोटमा सञ्चार सेवा अवरुद्ध

कालिकोटमा विगत एक सातादेखि सञ्चार सेवा अनियमित भएको छ ।  कालिकोटको शुभकालिका गाउँपालिका भर्तालेकस्थित नेपाल टेलिकमको टावरमा आएको खराबीका कारण विगत एक सातादेखि सञ्चार सेवा अनियमित बनेको हो । टावरमा खराबी आउँदा मोबाइल र ल्याण्डलाईन फोनसमेत सञ्चालन हुन नसक्दा सञ्चार सेवाबाट बञ्चित हुनुपरेको व्यापारी भीमप्रसाद आचार्यले बताए । “टेलिफोन र मोबाइल सेवा सञ्चालनमा आउन सकेका छैनन्”, उनले भने, “बाहिर सम्पर्क गर्न टेलिफोन र इन्टरनेट सेवासमेत अवरुद्ध छ ।”इन्टरनेट सेवा अवरुद्ध

बैतडीमा सञ्चार सेवा पुनः सञ्चालन

अप्टिकल फाइबरको तार काटिँदा ४ दिनदेखि अवरुद्ध बैतडी र दार्चुलाको सञ्चार सेवा पुनः सञ्चालनमा आएको छ ।  बैतडीको खोड्पे र पाटनको बीचमा अप्टिकल फाइबर काटिँदा गत सोमवारदेखि सञ्चार सेवा अवरुद्ध भएको थियो । अप्टिकल फाइबर मर्मतको काम सकिएसँगै मोबाइल तथा साधारण फोन सेवा र इन्टरनेट पुनः सञ्चालन भएको नेपाल टेलिकम बैतडीका प्रमुख सुरेन्द्र कार्कीले जानकारी दिए ।