बुटवल । लुम्बिनी प्रदेशमा पछिल्ला तीन वर्षमा ३०० बढी कर्तव्य ज्यान मुद्दा दर्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय दाङका अनुसार आर्थिक वर्ष २०७६/०७७ देखि २०७८/०७९ सम्म ३०८ वटा मुद्दा दर्ता भएका हुन् ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा प्रदेशका १२ वटै जिल्लामा दर्ता भएका कर्तव्य ज्यान मुद्दाको संख्या...