तालिवानको कब्जामा गइसकेका अफगानिस्तानका प्रान्तहरुमा विभिन्न देशहरुले कन्सुलेट कार्यालय बन्द गरेका छन्, त्यहाँबाट उनीहरुले आफ्ना कर्मचारीलाई बाहिर निकालिरहेका छन् ।भारतले पनि यस्तै गरिरहेको छ । तर, भारतलाई अफगानिस्तानमा सैन्य हस्तक्षेप नगर्न तालिवानले चुनौति दिएको छ । यद्यपी, विकास–निर्माणमा भारतले गरेका कामको तालिवानले प्रशंसा गरेको छ । ‘सैन्य भूमिकाको अर्थ के हो ? यदी उनीहरु अफगानिस्तानमा सैनिकसहित उपस्थिती जनाउन आए भने त्यो राम्रो हुँदैन भन्ने लाग्छ । उनीहरुले अफग