काठमाडौं । असार २१ गतेसम्म सबैखाले सार्वजनिक सवारीसाधन नचल्ने भएका छन् । आज नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघ र प्रशासनको सामूहिक छलफलमा निषेधाज्ञाका सम्बन्धमा प्रशासनले अर्को निर्णय नगरेसम्म अहिलेकै व्यवस्थालाई निरन्तरता दिने सहमति भएको हो...