नेविसंघका केन्द्रीय नेता रायमाझी पार्टीको जिल्ला सचिवमा किन आवश्यक ?

काठमाडौं, २१ फागुन । नेविसंघका केन्द्रीय नेता मनिष रायमाझी पार्टीको जिल्ला सचिवमा उम्मेवारी दिएका छन् । उनी ‘दल, बल र धनको अन्त्य गरौं, जिल्लामा वैचारिक नेतृत्व स्थापित गरौ’ भन्ने मुल नाराका साथ नेविसंघमा सक्रिय छन् । पछिल्लो समय उनलाई युवाहरुले पार्टीको जिल्ला सचिवको भूमिकामा रुचाएका छन् । रायमाझी किन आवश्यक छ ? भन्दै युवाहरुले सामाजिक […]

सम्बन्धित सामग्री

सामाजिक न्यायका लागि समाजवादी व्यवस्था आवश्यक : नेता खनाल

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले मुलुकको विकासका लागि समाजवादी व्यवस्था आवश्यक रहेको बताउनुभएको छ । समाजवादी सहकारी सङ्गठनको प्रथम स्थापना दिवसका अवसरमा शनिबार पूर्वप्रधानमन्त्री खनालले सबै समस्याको समाधानका लागि समाजवाद निर्विकल्प भएकाले समाजवादकै बाटोमा जानुपर्नेमा जोड दिनुभयो । उहाँले सामाजिक न्याय तथा सुशासन कायम गर्न समाजवादी व्यवस्था कार्यान्वयनमा जोड दिँदै राज्यको मूलधारमा आउन …

देश विकासका लागि गठबन्धनको जित आवश्यक: नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकको विकासका लागि लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवारको जित आवश्यक रहेको बताएका छन्।...

संविधान कार्यान्वयनसँगै आर्थिक विकास आवश्यक छ : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयनसँगै आर्थिक विकासका लागि सत्ता गठबन्धनलाई मत दिन आवश्यक रहेको बताएका छन् ।     सङ्घीयता अनुसारको तीनै तहलाई अधिकार सम्पन्न गर्न संविधान अधिकारसूची अनुसार कानुन बनाउन आवश्यक रहेको उनको भनाइ छ । काठमाडौँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका सिंहले संसद्को एक कार्यकाल संविधान जोगाउनमा लागेको बताए । “संसद्को दुई कार्यकाल संविधान लेखनमा गयो, एक कार्यकाल संविधान जोगााउनै लाग्यो, अब कार्यान्वयनमा

देशको आर्थिक विकास आवश्यक : नेता सिंह

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयनसँगै आर्थिक विकासका लागि सत्ता गठबन्धनलाई मत दिन आवश्यक रहेको बताएका छन् । सङ्घीयताअनुसारको तीनै तहलाई अधिकार सम्पन्न गर्न संविधान अधिकारसूचीअनुसार कानुन बनाउन आवश्यक रहेको उनको भनाइ छ । काठमाडौँ क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका सिंहले संसद्को एक कार्यकाल संविधान जोगाउनमा लागेको बताए । “संसद्को […]

जनताकाे जीविकाेपार्जन सहज बनाउन आर्थिक क्रान्ति आवश्यक: नेता सिंह

काठमाडाैँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको जीविकोपार्जनलाई सहज गर्नका लागि आर्थिक क्रान्ति आवश्यक रहेको बताएका छन्। आइतबार नेपाली कांग्रेसका नेता गणेशमान सिंहको २५ औँ पुण्यतिथिको अवसरमा गणेशमान सिंह फाउण्डेसनले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले जनताको जीविकोपार्जनलाई सहज गराउन आर्थिक क्रान्ति आवश्यक रहेको बताएका हुन्। उनले संविधान अनुरूप प्रदेश र स्थानीय तहको […]

जनताको जीविकोपार्जनलाई सहज गर्न आर्थिक क्रान्ति आवश्यक: नेता सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जनताको जीविकोपार्जनलाई सहज गर्नका लागि आर्थिक क्रान्ति आवश्यक रहेको बताएका छन्।...

नेपालको राजनीतिमा गठबन्धन आवश्यक छः वरिष्ठ नेता अशोक राई

जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता अशोक राईले नेपालको राजनीतिमा गठबन्धन सँस्कृति हुर्काउनु आवश्यक भएको बताएका छन्।...

कांग्रेसलाई बलियो बनाउन सक्षम नेतृत्व आवश्यक : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसलाई बलियो बनाउन पार्टीभित्र सक्षम नेतृत्व आवश्यक रहेको बताउनुभएको छ । नेता सिंहले पार्टीको १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी घोषण गरिसक्नुभएको छ । कांग्रेस काठमाडौँका सभापति पदका उम्मेदवार कृष्ण ९सबुज० बानियाँ समूहको उम्मेदवारी घोषणासभामा उहाँले पार्टीमा सक्षम नेतृत्व आवश्यक रहेको बताउनुभएको हो । “पार्टीलाई संस्थागत, विधिसम्मत र नियमसम्मत ढङ्गले सञ्चालन …

वन्यजन्तुको आक्रमण रोक्न रणनीति आवश्यक  नेता साउद

नेपाली कांग्रेसका नेता एनपी साउदले वन्यजन्तुको आक्रमण रोकथामका लागि सरकारको रणनीति आवश्यक रहेको बताएका छन्। उनले वन्यजन्तुको आक्रमण रोकथामका लागि वन सीमावर्ती क्षेत्रका बासिन्दाको सुरक्षाका लागि रणनीति आवश्यक रहेको औंल्याएका...

पार्टीमा पुस्तान्तरण होइन, रुपान्तरण आवश्यक : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रुपान्तरण आवश्यक भएको बताएका छन्। दसैँका अवसरमा नेपाली कांग्रेस शुक्लागण्डकीले सोमबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ नेता पौडेलले पार्टीमा पुस्तान्तरण नभई रुपान्तरणको...