काठमाडौँ । तीन दिनदेखिको अविरल वर्षाका कारण देशका मुख्य नदीहरूमा पानीको बहाव बढिरहेकोले जोखिमपूर्ण क्षेत्रहरूमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । पूर्वको इलाम, झापा, मोरङ तथा सुनसरीमा निरन्तर वर्षा भइरहेकाे छ । नदीहरूमा पानीको बहाव बढिरहेको र खोलाहरूमा बाढी आउने तथा होचो ठाउँहरूमा डुबान हुन सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दाहरूलाई […]