मकवानपुर - नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनको अबधी लम्बिएको छ । असोज ८, ९ र १० गतेका लागि तय भएको अधिवेशन अरू १ दिन लम्बिएको हो ।
नेकपा एमाले बागमती प्रदेश कमिटीको नेतृत्व सहमतिमै चयन गर्ने प्रयास सफल हुन सकेन । निर्वाचन मार्फत पदाधिकारी चयन गर्नु पर्ने भएकोले अधिवेशन लम्बिएको हो । अधिवेशनले अध्यक्ष, उप...