लकडाउन उल्लंघन गर्नेलाई २ घण्टा सडकमै उभ्याएर प्रशिक्षण

२४ वैशाख, बुटवल । बुटवलमा लकडाउनको उल्लंघन गरेर सवारी साधन चलाउलाई सडकमै उभ्याएर राख्न थालिएको छ । अत्यावश्यक कामविनै बजारमा निस्किएका सवारी साधन चालकलाई प्रहरीले दुई घण्टासम्म नियन्त्रण लिने र छाड्ने गरेको छ । बुधबार बुटवलको …

सम्बन्धित सामग्री

अनावश्यक हिँड्नेलाई कम्तिमा २ घण्टा उभ्याउने प्रहरी योजना

सोमबारबाट ताप्लेजुङमा लकडाउनमा थप कडाई गरिने भएको छ। अत्यावश्यक काम बाहेक सडकमा देखिएका मानिसलाई कम्तिमा २ घण्टा सडकमै उभ्याएर लकडाउन र कोरोनाको प्रशिक्षणसहितको प्रारम्भिक कारबाही गर्ने योजना प्रहरीले बनाएको छ।