यसरी मनाइयो सेना दिवस (तस्बिरहरू)

काठमाडौं । महाशिवरात्रि पर्व तथा सेना दिवस–२०७८ मनाइएको छ । मंगलबार सैनिकमञ्च टुँडिखेलमा एक समारोहबीच सेना दिवस मनाइएको हो । समारोहमा राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो । समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट प्रतीकात्मक ब्यानर तथा पुष्पवृष्टि गरिएको थियो । पुराना महत्त्वपूर्ण गाडीको पनि प्रदर्शन गरियो । सैनिक...

सम्बन्धित सामग्री

लण्डनमा मनाइयो २६१ औँ नेपाली सेना दिवस

लण्डनस्थित नेपाली दूतावासमा एक समारोहबिच २६१औँ नेपाली सेना दिवस मनाइएको छ ।

दिल्लीमा मनाइयो नेपाली सेना दिवस

दिल्लीस्थित नेपाली दूतावासले सैनिक दिवस मनाएको छ । शुक्रबार(१० मार्च)को साँझ बारहखम्बास्थित दूतावास परिसरमा भारत र अन्य देशका पाहुनाहरूको उपस्थितिमा सैनिक दिवस मनाइएको हो ।

सुर्खेतमा दुई दिनपछि मनाइयो सेना दिवस

१९ फागुन, सुर्खेत । नेपाली सेनाको पश्चिम कमाण्ड हेडक्वार्टर सुर्खेतले दुई दिनपछि बिहीबार सेना दिवस मनाएको छ । सेना दिवस १७ गते मंगलबार भए पनि अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताविरुद्धको आन्दोलन चर्किएपछि कर्फ्यू लगाइएका कारण दुई दिन पछि सेना दिवस मनाइयको हो । सेनाले प्रदेश राजधानी वीरेन्द्रनगरको खुलामञ्चमा विशेष कार्यक्रम गेरर सेना दिवस मनाएको छ […]

महाशिवरात्रि तथा सेना दिवस मनाइयो

राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ ।

यसरी मनाइयो सेना दिवस

महाशिवरात्रि एवं सेना दिवसको अवसरमा मंगलबार नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरी सेना दिवस मनाएको छ । कार्यक्रममा नेपाली सेनाले विभिन्न प्रकारका सैनिक कौशल प्रदर्शनी गरेको थियो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भएकी थिइन् । वि.स. २०४७ सालबाट नेपाली सेनाले महाशिवरात्रीको दिनलाई सेना दिवसका रुपमा मनाउँदै आएको छ ।

टुँडिखेलमा यसरी मनाइयो सेना दिवस (फोटोफिचर)

काठमाडौं, १७ फागुन । महाशिवरात्रि एवं सेना दिवसको अवसरमा मंगलबार नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरी सेना दिवस मनाएको छ । कार्यक्रममा नेपाली सेनाले विभिन्न प्रकारका रोमान्चक सैनिक कौशल प्रदर्शन गरेको थियो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायत उच्चपदस्थ व्यक्तिहरुको सहभागिता रहेको थियो । तस्विरः मुकुन्द कालीकोटे

तस्बिरमा महाशिवरात्रि तथा सेना दिवस

महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष कार्यक्रम गरी मनाइयो

फोटोफिचर: सेना दिवस मनाइयो

महाशिवरात्रि एवं सेना दिवसको अवसरमा मंगलबार नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरी सेना दिवस मनाएको छ । कार्यक्रममा नेपाली सेनाले विभिन्न प्रकारका सैनिक कौशल प्रदर्शनी गरेको थियो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भएकी थिइन् । वि.स. २०४७ सालबाट नेपाली सेनाले महाशिवरात्रीको दिनलाई सेना दिवसका रुपमा मनाउँदै आएको छ ।

यसरी मनाइयो ताप्लेजुङमा सेना दिवस (फोटोफिचर)

महाशिवरात्री तथा सेना दिवसको अवसरमा यहाँ स्थित भीमकाली गुल्मले मार्च पार्स तथा सलामी अर्पणसहितका बिभिन्न कार्यक्रम सम्पन्न गरेको छ।...

यसरी मनाइयो ताप्लेजुङमा सेना दिवस (फोटोफिचर)

महाशिवरात्री तथा सेना दिवसको अवसरमा यहाँ स्थित भीमकाली गुल्मले मार्च पार्स तथा सलामी अर्पणसहितका बिभिन्न कार्यक्रम सम्पन्न गरेको छ।...