दिल्लीस्थित नेपाली दूतावासले सैनिक दिवस मनाएको छ । शुक्रबार(१० मार्च)को साँझ बारहखम्बास्थित दूतावास परिसरमा भारत र अन्य देशका पाहुनाहरूको उपस्थितिमा सैनिक दिवस मनाइएको हो ।
१९ फागुन, सुर्खेत । नेपाली सेनाको पश्चिम कमाण्ड हेडक्वार्टर सुर्खेतले दुई दिनपछि बिहीबार सेना दिवस मनाएको छ । सेना दिवस १७ गते मंगलबार भए पनि अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताविरुद्धको आन्दोलन चर्किएपछि कर्फ्यू लगाइएका कारण दुई दिन पछि सेना दिवस मनाइयको हो । सेनाले प्रदेश राजधानी वीरेन्द्रनगरको खुलामञ्चमा विशेष कार्यक्रम गेरर सेना दिवस मनाएको छ […]
महाशिवरात्रि एवं सेना दिवसको अवसरमा मंगलबार नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरी सेना दिवस मनाएको छ । कार्यक्रममा नेपाली सेनाले विभिन्न प्रकारका सैनिक कौशल प्रदर्शनी गरेको थियो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भएकी थिइन् । वि.स. २०४७ सालबाट नेपाली सेनाले महाशिवरात्रीको दिनलाई सेना दिवसका रुपमा मनाउँदै आएको छ ।
काठमाडौं । महाशिवरात्रि पर्व तथा सेना दिवस–२०७८ मनाइएको छ । मंगलबार सैनिकमञ्च टुँडिखेलमा एक समारोहबीच सेना दिवस मनाइएको हो ।
समारोहमा राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।
समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट प्रतीकात्मक ब्यानर तथा पुष्पवृष्टि गरिएको थियो । पुराना महत्त्वपूर्ण गाडीको पनि प्रदर्शन गरियो । सैनिक...
काठमाडौं, १७ फागुन । महाशिवरात्रि एवं सेना दिवसको अवसरमा मंगलबार नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरी सेना दिवस मनाएको छ । कार्यक्रममा नेपाली सेनाले विभिन्न प्रकारका रोमान्चक सैनिक कौशल प्रदर्शन गरेको थियो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायत उच्चपदस्थ व्यक्तिहरुको सहभागिता रहेको थियो । तस्विरः मुकुन्द कालीकोटे