चीनले अमेरिकी सभामुख न्यान्सी पेलोसी र उनको नजिकको परिवारमाथि अनिश्चित प्रतिबन्धहरूको घोषणा गरेको छ। चीनले विरोध गर्दै आएको ताइवानको भ्रमण गरेपछि त्यसको प्रतिक्रिया स्वरुप चीनले प्रतिबन्ध लगाएको हो भने, यसअघि नै चीनले ताइवान वरपर सैन्य अभ्यास जारी राखेको छ ।