काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आन्तरिक रूपमा रूपान्तरण भएर आएको कांग्रेस देश रूपान्तरणको स्पष्ट आधारसहित अगाडि बढेको बताएका छन् । नेविसङ्घ गोरखा–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको पार्टी सदस्य एवम् शुभेच्छुक भेटघाट कार्यक्रममा उहाँले बदलिएको कांग्रेसले पार्टीलाई एकताबद्ध गर्दै देश बदल्ने बताएका छन् । “विशेष महाधिवेशनले कांग्रेस नयाँ बनेको होइन, रूपान्तरित भएर […]
२ फागुन, दार्चुला । नौगाड गाउँपालिका–१ का सुशीला डडालले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनदेखि निरन्तर मतदान गरेकी छिन् । तीनपटक प्रतिनिधिसभा र दुईपटक प्रदेश सभा निर्वाचनमा मतदान गरेकी उनी अहिलेको प्रतिनिधिसभा निर्वाचनमा भोट दिने पक्षमा …
RajdhaniDaily.com | पोखरा । २० औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा यसपालि पनि केन्याली धावक जुलियस मुरियुकी वाहोमे च्याम्पियन बनेका छन् । उनले निर्धारित (४२.१९५ किमी) -
जेनजी आन्दोलनले राप्रपामा कमल थापा र राजेन्द्र लिङ्देनलाई एकै ठाउँमा उभिने अवस्थामा ल्याइदियो । सबै खाले सत्तालाई आन्दोलनले हल्लाइदिंदा थापा र लिङ्देनलाई जम्मा १६ शब्दमा सहमति गरे । बीचमा हिन्दु गणतन्त्रतिर लागेका भनेका थापा पुनः …
RajdhaniDaily.com | पोखरा । आयोजक सहारा क्लब पोखरा २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ । शनिबार पोखरा रंगशालाको घरेलु मैदानमा -