म्याग्दी बालगृहका बालबालिकाले लगाए सामूहिक भाइटीका

साहराविहीन बालबालिका बस्ने बालगृहका बालबालिकाले भने बालगृहभित्रै दिदीबहिनी, दाजुभाइ बनाएर भाइटिका लगाउने गरेका छन्। दशैंमा मान्यजन र तिहारमा दिदीबहिनीको हातबाट टीका लगाउने, आशिष थाप्ने, विशेष गरी ठूला र सानाबीचको प्रेम र आत्मीयता बढाउने नेपाल बाल संगठनद्व...

सम्बन्धित सामग्री

बालगृहहरुमा लगाइयो सामूहिक भाइटीका

म्याग्दी । यमपञ्चकको पाँचौ तथा अन्तिम दिन बुधबार म्याग्दीको बेनीस्थित बालगृहमा रहेका अनाथ बालबालिकाहरूले सामूहिक भाइटीका लगाएर मनाएका छन् । नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाहरूले एक आपसमा टीका र माला लगाएर तिहार मनाएका हुन् । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा जन्मिएर हाल हङकङमा बसोबास गर्नुहुने कर्ण पुनको सहयोगमा बालगृहमा सामूहिक भाइटीका कार्यक्रम […]

बालगृहका अनाथ बालबालिकासँग सामूहिक टिका

हरिकृष्ण गौतम/म्याग्दी: हिन्दु धर्ममा तिहारलाई दिदीभाइ तथा दाजु बहिनी बीच प्रेम र आत्मियता बढाउने पर्वका रूपमा लिइन्छ। भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई दिने आर्शिवाद अझ महत्वपूर्ण मानिन्छ। त्यसैले एकअर्काबाट जति नै टाढा भएपनि भाइटीकामा भने दिदीबहिनी दाजुभाइ जमघट हुने कोसिस गर्दछन्। तर, अभिभावकलाई कलिलै उमेरमा छोडेर गएका बालबालिकाको घरमा दिदीबहिनी समेत छैनन्। सहारा विहीन बालबालिका बस्ने बालगृहका बालबालिकाले भने बालगृहभित्रै दिदीबहिनी, दाजुभाइ बनाएर भाइटीका लगाउने गरेका छन्।दशैंमा मान्यज

तिहारमा फूलले सिँगारिए म्याग्दीका गाउँघर  (फोटोफिचर)

म्याग्दी – नेपालीहरूको दाेस्राे ठूलो चाड तिहारको भाइटीका आउन अब दुई दिनमात्र बाँकी छ । यति बेला परदेशिएका नेपाली दाजुभाइ पनि आफ्नो गाउँघर फर्किएका छन् । गाउँका घरहरू रातो माटो र सेतो कमेरोले पोतिएपछि चिल्ला देखिएका छन् । गाउँघरमा हालिने लिङ्गेपिङ र रोटेपिङले वातावरण थप रमणीय बनेको छ । यमपञ्चकको आज दोस्रो दिन अर्थात् कुकुर तिहार । यति बेला गाउँघरमा ढकमक्क फुलेका सयपत्री र मखमली फूलको बास्नाले गाउँ नै मगमग बसाएको छ । सुन्दर तथा मनमोहक वातावरणले गाउँलाई थप आकर्षकयुक्त बनाएको छ । घर, आँगन, डिल...

बेनीस्थित बालगृहमा सामूहिक भाइटीका

म्याग्दी : बेनीस्थित बालगृहका अनाथ बालबालिकाले सामूहिक रुपमा भाइटीका लगाएका छन्। नेपाल बाल संगठन म्याग्दीले संचालन गरेको बालगृहका बालबालिकाले एक आपसमा टीका र माला लगाएर भाइटीका मनाएका हुन्। अष्ट्रेलियामा रहेका म्याग्दीका छोरीबुहारीले स्थापना गरेको ‘उई केयर एण्ड लभ’ संस्थाले बालगृहमा सामूहिक भाइटीका कार्यक्रमको आयोजना गरिएको हो। बालगृहका बालबालिकालाई तिहार निरश…