पहिरोले थुनिएको म्याग्दीको गुर्जा खोलामा बिस्तारै पानी बग्न थाल्यो

म्याग्दी - पहिरोले थुनिएको म्याग्दीको गुर्जा खोलामा बिस्तारै पानी बग्न थालेको छ । थुनिएको खोलामा थोरै पहिरो हटाएर पानी बग्न थालेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जामा पर्ने खास्टा पहाडबाट पहिरो खसेर गुर्जाखोला थुनिएको थियो ।  गुर्जाखोला म्याग्दी खोलामा मिसिने भएकाले पहिरो खसेर खोला थुनिएपछि हिजो माइकिङ्ग गरी खोलाको तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन र सुरक्षित रहन अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताउन...

सम्बन्धित सामग्री

गुर्जा खोलामा पानी ओभर फ्लो भएर बग्न थाल्यो, तटीय क्षेत्रमा जोखिम

म्याग्दी : पहिरोले थुनिएको गुर्जा खोलामा पानी ओभर फ्लो भएर बग्न थालेपछि तटीय क्षेत्रमा रहेकाहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।थुनिएको खोलाको बाँध फुटेर एकैचोटी बगे तटीय क्षेत्रका दर्जनौं बस्ती जोखिममा पर्ने हुँदा सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताएका छन्। खोलाबारे थप सूचना लिने प्रयास भैरहेको उनको भनाइ छ।म्याग्दी सदरमुकाम बेनी हुँदै बग्ने म्याग्दी नदीको सहायक नदी गुर्जा खोला पहिरोले शनिवार ५ बजेदेखि थुनिएको हो। धवलागिरि गाउँ

पहिरोले थुनिएको गुर्जा खोलामा पानी बग्न थाल्यो, जोखिम घट्यो

म्याग्दी : पहाडबाट पहिरो खस्दा म्याग्दीको गुर्जा खोला थुनिएको छ । शनिबार थुनिएको खोलामा आइतबार बिहानदेखि भने पानी बग्न थालेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जा खोला पहाडबाट पहिरो खसेपछि थुनिएको थियो । खोला थुनिएपछि तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित जान आग्रह गरिएको थि…