चीन र सोलोमन टापुबीचको सुरक्षा सम्झौताले हिन्द प्रशान्त क्षेत्रमा तरंग

काठमाडौं । चीनले सोलोमन टापुसँग सुरक्षा सम्झौता गरेपछि हिन्द प्रशान्त क्षेत्रमा चिन्ता प्रकट गरिएको छ । अष्ट्रेलिया, न्यूजिल्यान्ड र संयुक्त राज्य अमेरिकाले प्रशान्त क्षेत्रको सुरक्षाका विषयमा चिन्ता व्यक्त गरेका हुन् । यसै साता हस्ताक्षर भएको सम्झौतापछि चीनले प्रशान्त क्षेत्रमा ९ सैनिक केन्द्र बनाउन अघि बढेको अनुमान विज्ञहरुले गरेका छन् । चीनसँगको सम्झौता रोक्ने अष्ट्रेलियाको अन्तिम […]