तनहुँका मतदाता भन्छन् : घरघरमा पानी ल्याइदिनेलाई भोट

तनहुँ । यही वैशाख ३० गते हुनगइरहेको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवार मतदाताको घरदैलोमा मत माग्न व्यस्त देखिएका छन् । मत माग्न आउने उम्मेदवारसँग पानीको चरम समस्या रहेकाले घरघरमा पानीको धारा जडान गरिदिने उम्मेदवारलाई भोट दिने योजना बनाइएको व्यास नगरपालिका–५ पतेनीका नवराज पौडेल बताउँछन् । सदरमुकामबाट करिब तीन किलोमिटर दूरीमा रहे पनि विकासमा पछि […]

सम्बन्धित सामग्री

रामेछापका मतदाता भन्छन्, ‘जस्ले दिन्छ पानी, उसैलाई भोट हाल्न जानी’

आगामी मंसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मत माग्न मतदाताहरुको घरघरमा पुगेका उम्मेदवारहरुलाई मतदाताहरुले खानेपानीको माग गरेका छन् । उम्मेदवारहरुलाई मतदाताहरुले गाउँमा ‘जस्ले दिन्छ पानी उसैलाई भोट हाल्न जानी’ भन्ने गरेका छन् । वर्षौ देखि खानेपानीको चरम समस्या झेल्दै आएका रामेछापका