काठमाडाैँ- एसियाकप क्रिकेटको शीर्ष चारमा भारत र श्रीलंका प्रतिस्पर्धा गर्दैछन्। भारत आजको खेलमा जित निकाल्नै पर्ने दबाबमा रहेकाे छ। भारत पराजित भएको खण्डमा फाइनल पुग्नबाट वञ्चित हुने छ। श्रीलंका भने शीर्ष चारमा लगातार दुई जितसहित फाइनल पुग्ने संभावना थप बलियो बनाउने लक्ष्यमा हुने छ। आफ्नो पहिलो खेलमा श्रीलंकाले अफगानिस्तानलाई पराजित गरेकाले पनि भारतविरुद्ध बलियो आत्मविश्वासका […]