जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिको म्याद थपिने

काठमाडौं।निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिको म्याद थपिने भएको छ।प्रेस युनियन महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ।लिम्बुवान किराँत प्रदेश माग गर्दै विराटनगरमा प्रदर्शन भएको छ।मधेस प्रदेशमा कोरोना सङ्क्रमण पुन बढ्दै गएको छ र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले आज शपथ ग्रहण गरेका छन्।

सम्बन्धित सामग्री

जनार्दन शर्मा फेरि अर्थमन्त्रीमा नियुक्त

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा फेरि अर्थमन्त्रीमा नियुक्त भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए। बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेर ११ सदस्यीय संसदीय छानबिन समिति गठन भएपछि तत्कालीन अर्थमन्त्री शर्माले २२ असारमा […]

जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त

१५ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेर संसदीय छानबिन समिति गठन भएपछि तत्कालीन अर्थमन्त्री शर्माले […]

जनार्दन शर्मा प्रकरणमा छानबिन समितिकाे प्रतिवेदन अपूर्ण : प्रदीप ज्ञवाली

काठमाण्डाै – नेकपा एमालेका उपमहासचिव तथा संसदीय छानबिन समिति सदस्य प्रदीपकुमार ज्ञवालीले समितिले संसदमा बुझाएको प्रतिवेदन अपूर्ण रहेको बताउनुभएको छ ।  आज शुक्रवार प्रतिनिधि सभाको बैठकपछि संसद् भवनबाहिर सञ्चारकर्मीसँग बोल्दै ज्ञवाललीले यस्तो बताउनुभएको हो । उहाँले सत्तापक्षका सांसदहरू समितिले करका दर हेरफेर गर्न अनधिकृत व्यक्ति प्रवेशबारे अध्ययन/अनुसन्धान गर्ने सबै उपकरण प्रयोग गर्न सहमत नभएको बताउनुभयो । ज्ञवालीले छानबिनका लागि अर्थ मन्त्रालयले बजेट निर्माणको अन्तिम दिन करका दर हेरफेर गर्न बस्ने कर्मचारीको नामसम...

छानबिन समितिको सुझावः सबै सरकारी निकायले सिसिटिभी निर्देशिका कार्यान्वयन गर्नु

काठमाडौँ – जनार्दन शर्मा विरुद्धको संसदीय छानबिन समितिले शुक्रबार दिउँसो तीन बजे सभामुखलाई अध्ययन प्रतिवेदन बुझाउने भएको छ। सभामुखलाई बुझाएपछि प्रतिवेदन आजै संसदमा पेस गर्ने तयारी गरिएको छ। छानबिन समितिले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई सफाइ दिएको छ। पर्याप्त अध्ययन अनुसन्धान नै नगरी समितिले सफाइ दिने उद्देश्यका साथ तयार पारेको प्रतिवेदनमा करका दर हेरफेरका विषयमा भन्दा […]

जनार्दन शर्मा प्रकरणः म्याद थप्न छानबिन समितिले गर्‍यो माग

काठमाडौँ – बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिले म्याद थप्न माग गरेको छ। आज९बिहीबार० शर्मासँग छलफल गरेपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै समिति सचिव सुरेन्द्र अर्यालले सभामुख अग्निप्रसाद सापकोटासमक्ष समय थप्नका लागि अनुरोध गरिने जानकारी दिए। प्रतिनिधिसभा बैठकले समितिलाई काम थालेको दिनदेखिख गणना हुनेगरी १० दिनको […]

बजेट प्रकरण: संसदीय छानबिन समितिकाे बैठकमा जनार्दन शर्मासँग बयान लिइँदै

सिंहदरबारमा सुरु भएको संसदीय विशेष छानबिन समितिको बैठकमा बयान दिन पूर्वअर्थमन्त्री जनार्दन शर्मा पुगेका छन् ।

जनार्दन शर्मा छानबिन समिति : अर्थ मन्त्रालयसँग विवरण माग्ने निर्णय

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले बुधवार अर्थ मन्त्रालयसँग जनार्दन शर्मासँग सम्बन्धित कागजात र विवरण माग्ने निर्णय गरेको छ। मंगलबार सिंहदरबारमा बसेको संसदीय विशेष छानबिन समितिको पहिलो...