काठमाडौं : बुधवार राति करिब ९ बजेतिर पश्चिम नवलपरासी सरावल गाउँपालिका ५ धनगडवा। स्थानीयले घरभित्र मानिस छटपटाइरहेको थाहा पाए। अनिता चौधरीको घरमा स्थानीय पुगे पनि। तर, घरको गेटमा भित्रबाट ताल्चा लगाइएको थियो। भित्र मानिस छटपटाइरहेको र चिच्याएको आवाज भने बन्द गेटले रोकिएको थिएन।
दुई छोरी र ३५ वर्षीय आमा अनिता छटपटाइरहेका थिए। घरको…