थाइल्यान्डमा घरपालुवा बिरालोबाट कोभिड सरेको पुष्टि

थाइल्यान्डमा घरपालुवा बिरालोबाट मानिसमा कोभिड संक्रमण सरेको पुष्टि भएको छ । थाइल्यान्डका एक पशुचिकित्सकले गत वर्ष नै संक्रमित घरपालुवा बिरालोबाट कोरोना भाइरस सकेको बताएपछि यसबारे अध्ययन भइरहेको थियो । थाइल्यान्डमा बिरालोबाट मानिसमा...

सम्बन्धित सामग्री

यतीका जहाजमा पुनः सुरू भयो जीवित जनावर बोक्न पाइने सुविधा

२१ फागुन, काठमाडौं । यती एयरलाइन्सका जहाजमा अब जीवित घरपालुवा जनावर ओसार पसार गर्न सकिने भएको छ । कोभिड–१९ महामारीसँगै जनावरको ओसारपसार जहाजमा निषेध गरिएको थियो । कम्पनीले सोमबार एक सूचना जारी गर्दै अब जीवित घरपालुवा जनावर लैजान पाइने गरी खुला भएको जनाएको हो । जनावर लैजाँदा जनावरलाई खोप लगाएको कार्ड साथमा बोक्नु पर्ने भएको […]

के मानिसबाट जनावरमा कोभिड सर्न सक्छ र फेरि मानिसमा फैलन सक्छ ?

एजेन्सी । हङकङमा घरपालुवा जनावरको रेखदेख गर्ने एकजना कर्मचारीलाई भाइरस सङ्क्रमण भएपछि हजारौँ ह्याम्सटर भनिने मुसा प्रजातिका घरपालुवा जनावरहरूलाई मार्न आदेश दिइयो।

बेलायतमा घरपालुवा कुकुरमा पनि देखियो कोभिड

लन्डन – बेलायतमा एउटा घरपालुवा कुकुरमा कोभिड संक्रमण देखिएको छ । बेलायतका पशु चिकित्सक कार्यलयका प्रमुखले यसको पुष्टि गरेका हुन् । जनावर तथा बनस्पति स्वास्थ्य निकाय (एपीएचए) को प्रयोगशालमा गरिएको परीक्षणपछि कुकुरमा कोभिड देखिएको पुष्टि भएको हो । संक्रमित कुकुरको स्वास्थ्यमा सुधार भइरहेको छ । मालिकबाट कुकुरमा कोभिड सरेको बताइएको छ । यसअघि सो कुकुरका […]

रुसमा घरपालुवा जनावरलाई पनि कोभिड खोप - BBC News नेपाली

रुसमा कोरोनाभाइरसविरुद्धको खोप मानिसमा मात्र नभएर घरपालुवा जनावरलाई पनि लगाउन थालिएको अधिकारीहरूले बताएका छन्।

मान्छेबाट बिरालोलाई कोरोना सर्ने सम्बन्धी थप प्रमाण फेला पर्यो

बीबीसी । स्कटिस वैज्ञानिकहरुले मान्छेबाट बिरालोमा कोभिड–१९ सरेका घटनाबारे अध्ययन गरि जीव–मानव बीचको संक्रमणमा थप प्रमाण फेला पारेका छन् । युनिभर्सिटी अफ ग्लासगोका अनुसन्धानकर्ताका अनुसार कोरोना लागेका बिरालो सामान्य लक्षण देखाउने देखि गम्भीर बिरामी समेत पर्न सक्छन् ।  विश्वभर वैज्ञानिकहरु अहिले घरपालुवा जीवजन्तुबाट मान्छेमा कोरोना फैलन सक्छ सक्दैन भन्ने विषयमा स्पष्ट...

महामारीबाट बच्न पशुपक्षीसँग दूरी राखाैँ

कोभिड-१९ को महामारीबाट जनजीवनलाई सामान्य बनाउन सबैजसो मुलुक प्रयासरत छन् । भविष्यमा घरपालुवा पक्षीबाट पनि

मानिसबाट घरपालुवा जनावरमा कोरोना सर्ने सम्भावना कति ?

रोग नियन्त्रण केन्द्र (सिडिसी)ले गत साता अमेरिकामा दुईवटा घरपालुवा जनावरमा कोरोना भाइरस (कोभिड–१९) देखिएको

कोरोनाबाट बच्न फोहोरमैलाको व्यवस्थापन

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ सम्बद्ध फोहोरको व्यवस्थापनमा सजगता अवलम्बन गर्नुपर्ने देखिएको छ । लकडाउनले घर बसेका, आइसोलेसनमा भएका, क्वारेण्टाइनमा बसेका र अस्पतालमा जाँच परीक्षण गरिरहेकाहरूबाट सिर्जना हुने फोहोरमैला व्यवस्थापनमा चुनौती र अस्तव्यस्तता देखिएको छ । बेलायती सरकारी स्वास्थ्य संस्थाले आफ्ना नागरिकमा कोभिड–१९ भए नभएको यकिन नहुञ्जेलसम्म यिनीहरूसँग सम्बन्धित फोहोरमैलालाई डस्टबिनमा कीरा, घरपालुवा जनावर, केटाकेटी नपुग्ने ठाउँमा दोहोरो प्याक गरी अलग्गै राख्ने र नेगेटिभ परिणाम आए सामान्य फोहोरमैलासरह राख्न अनुरोध गरेको छ ।