काठमाडौँ – प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव सम्पन्न भएपछि अब राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव हुन बाँकी छ। २०७४ साल फागुन २९ गते राष्ट्रपति पदमा निर्वाचित विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुनको कार्यकाल पाँच वर्ष आउँदो फागुन २९ गते सकिँदैछ। राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सम्बन्धी कानुनले कार्यकाल सकिनुभन्दा एक महिना अघि नै दुवै पदका लागि चुनाव गर्नुपर्ने […]