काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्नेविरुद्ध ट्राफिक प्रहरी कडाइका साथ प्रस्तुत हुन थालेको छ । पटकपटक नियम मिचेर कारबाहीमा परेका चालकहरुले फेरि नियम मिच्न थालेपछि ट्राफिकले लाइसेन्स नै खारेज गर्ने प्रक्रिया अघि बढाएको हो । यसैक्रममा, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ५ पटकभन्दा बढी ट्राफिक नियम उल्लङ्घन गर्ने २५९ जना सवारी चालकको सवारी चालक अनुमतिपत्र […]