भारतबाट केरा आयात नरोके चरणबद्ध आन्दोलन गर्ने चेतावनी

स्वदेशमै पर्याप्त मात्रामा केरा उत्पादन भए पनि भारतबाट आयात भैरहेकाले किसानहरु मार्कामा परेको भन्दै चितवनका केरा उत्पादक कृषकले भारतीय केराको आयात नरोकिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाल केरा उत्पादक सङ्घ चितवन शाखाले विज्ञप्ति जारी गर्दै भदौ २९ गतेसम्ममा भारतीय केरा आयात नरोकिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो । सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेद्वारा …

सम्बन्धित सामग्री

आयात नरोकिए चरणबद्ध आन्दोलन गर्ने केरा किसानको चेतावनी

जिल्लाका केरा उत्पादक कृषकले भारतीय केराको आयात नरोकिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाल केरा उत्पादक सङ्घ चितवन शाखाले विज्ञप्ति जारी गर्दै भदौ २९ गतेसम्ममा भारतीय केरा आयात नरोकिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो । सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा केरामा आत्मनिर्भर बन्न लागेका कृषकलाई भारतीय केराको आयातले निरास बनाएको जनाइएको छ ।जिल्लामा ७० हजार मेट्रिक टन वार्षिक केरा उत्पादन हुँदै आएको सङ्घले जनाएको छ । भारतीय केराको आयात नरोकिए जिल्लाका केरा व्यवसायी चरणबद

आयात नरोकिए आन्दोलन गर्ने केरा उत्पादक किसानको चेतावनी

जिल्लाका केरा उत्पादक कृषकले भारतीय केराको आयात नरोकिए आन्दोलन गर्ने चेतावनी दिएका छन्। नेपाल केरा उत्पादक सङ्घ चितवन शाखाले विज्ञप्ति जारी गर्दै भदौ २९ गतेसम्ममा भारतीय केरा आयात नरोकिए चरणबद्ध...

भारतीय केराको आयात नरोकिए आन्दोलन थाल्ने किसानको चेतावनी

चितवनका केरा उत्पादक किसानहरूले भारतीय केराको आयात नरोकेमा आन्दोलन गर्ने चेतावनी दिएका छन् । चितवन केरा उत्पादक संघले बुधबार बिहान रत्ननगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष माधवप्रसाद घिमिरेले भने ‘चाडपर्वका बेला हुने मागलाई धान्ने केरा हाम्रै देशमा उत्पादन भएको छ । त्यसैले बाहिरबाट केरा आयात गर्न आवश्यक छैन ।’