एमाले महाधिवेशनः यसरी छानिँदै छन् प्रतिनिधि

काठमाडौं, कार्तिक १८। नेकपा एमालेको १०औं महाधिवेशनका प्रतिनिधि यही २७ कात्तिकमा एकै दिन छानिँदै छन् । प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुार निर्वाचनमार्फत महाधिवेशन प्रतिनिधि चयन हुने गरिनेछ । – महाधिवेशनमा केन्द्रीय सल्लाहकार परिषदका पदाधिकारीसमेत सदस्यहरूमध्येबाट निर्वाचित हुने १५ जना प्रतिनिधि र सल्लाहकार परिषदका अन्य सदस्यहरू राष्ट्रिय महाधिवेशनमा सहभागी हुने तर उनीहरूलाई मताधिकार नहुने । […]