सिंगटी हाइड्रोको आइपिओ बाँडफाँड

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपिओ बाँडफाँड भएको छ । कम्पनीले गत चैत ६ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरेको कुल २६ लाख ९७ हजार कित्ता आइपिओ शुक्रबार बाँडफाँड गरेको हो । शुक्रबार बिहान गोलाप्रथाबाट भएको सेयर बाँडफाँडमा कुल २ लाख ६९ हजार ७ सय जनाले १० कित्ताका दरले कम्पनीको सेयर पाएको बिक्री प्रबन्धक मेग...

सम्बन्धित सामग्री

५१ हजार ५ सय जनाले पाए बाराही हाइड्रोको आईपिओ,६५ हजार बढीको आवेदन रद्द

काठमाडौं, पुस ३ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आइपिओ बाँडफाँड भएको छ। बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले आज विहान शेयर बाँडफाँड गरेको हो । कम्पनीको आईपिओमा १२ लाख ५८ हजार ४ सय २१ जनाले १ करोड ४३ लाख ५१ हजार ८ सय ३० कित्ताको लागि आवेदन दिएका थिए। जस मध्ये ६५ हजार ९ सय २७ […]

सिंगटी हाइड्रोको सेयर भोलि बाँडफाँड हुने

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीका आइपिओ  भोलि (शुक्रबार २७) बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलको आफ्नै कार्यालयमा आइपिओ बाँडफाँड हुनेछ । सिंगटी हाइड्रोको आइपिओमा मागभन्दा बढी आवेदन परेको छ । १६ लाख ३५ हजार ५३७ जनाले २ करोड ४६ लाख ६५ हजार ६४० कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धक मेगा क्याप...