इजरायलले लेबनानमा हमला गरर्यो , शीर्षनेता नसरल्लाह सुरक्षित

इजरायलले लेबनानमा हमला गरेको छ । हिजबुल्लाहका शीर्ष नेता हसन नसरल्लाहको भाषण भइरहेको बेला इजरायली सेनाले लेबनानका धेरै शहरमा हवाई हमला गरेको हो । ति हमलाहरु हिजबुल्लाह समुहका सदस्यहरु केन्द्रीत हुने स्थानहरु थिए । इजरायलले हवाई हमलाको पुष्टि गरेको छ । शीर्षनेता नसरल्लाहले पछिल्ला २ दिनमा भएका विकीटकी विष्फोटलाई युद्धको घोषणा भन्नु भएको छ । […]

सम्बन्धित सामग्री

युक्रेनमाथि भीषण हवाई हमला, पूर्वाधारमा व्यापक क्षति

यसैबीच, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले ब्ल्याक सीबाट अन्न, खाद्यसामग्री र मलखादको सुरक्षित निर्यातका निम्ति भएको चारमहिनाअघि भएको सहमतिको म्याद समाप्त हुनु केहीदिनअघि त्यसलाई थपिएको घोषणा गरेका छन्...

लुहान्स्कबाट सुरक्षित स्थानमा जान स्थानीयलाई युक्रेन सरकारको आह्वान

काठमाडौं- रुसी सेनाले पूर्वी युक्रेनमा गोलाबारी तीब्र पारेसँगै युक्रेन सरकारले सर्वसाधारणलाई लुहान्स्कबाट सुरक्षित क्षेत्रमा जान आह्वान गरेको छ । सो क्षेत्रमा ठूलो सङ्ख्यामा रुसी फौज परिचालन भएको जनाइएको छ । सो क्षेत्रका सहर र गाउँमा अझै ३० प्रतिशत बासिन्दा रहेको रोयटर्स समाचार संस्थाले जनाएको छ ।  रुसले पूर्वी युक्रेनको डोनबासमा आफ्नो हमला तीव्र पारेको विवरण […]

रुसी हमला युक्रेनीहरूका लागि दुःस्वप्न भन्दा कम छैन : रेड क्रस

रेडक्रसको अन्तर्राष्ट्रिय समितिका महानिर्देशक रोबर्ट मार्डिनीले युक्रेनको अवस्था देखेर भने , हाल युद्धग्रस्त शहरहरूमा बसोबास गर्ने मानिसहरूले निकै ठूलो संकटको सामना गरिरहेका छन्  । अधिकारीहरूले नागरिकहरूलाई बाहिर निकाल्न र मानवीय सहायता पुर्‍याउनका लागि अग्रपंक्तिहरूमा सुरक्षित मार्गको अनुमति दिने निर्णय गरेका छन् तर त्यो अवस्था छैन ।’ महानिर्देशक रोबर्ट मार्डिनीले यस युद्धबाट विशेष गरी नराम्ररी प्रभावित […]

रुसले भन्यो, ‘सर्वसाधारणलाई निस्कन दिन रोकिनेछ हमला’

युक्रेनको भिन्न भिन्न शहरमा फसेका सर्वसाधारणलाई सुरक्षित गल्लीबाट निस्नका लागि रुसले हमला रोक्ने रुसी सरकारी मिडियाले बताएको छ । रुसले आफूहरु किभ, खारकिभजस्ता शहरमा पनि हमला रोक्नका लागि तयार भएको बताएको छ ।रुसको रक्षा मन्त्रालयका अनुसार यो सिमित युद्धविराम स्थानीय समयानुसार बिहान १० बजेदेखि लागू हुने र राजधानी किभ, खारकिभ, मारियुपोल र सूमीजस्ता भीषण संघर्ष झेलिरहेको शहरबाट नागरिकलाई निकाल्नका लागि सुरक्षित बाटो अपनाइनेछ ।तर जुन दुई करिडोर खोल्ने कुरा भइरहेको छ, तीमध्ये एक किभबाट बेलारुस र

युद्ध विराममै रुसी हमला, युक्रेनका राष्ट्रपतिले अमेरिकासँग मागे हतियार

काठमाडौँ । रुसले युद्ध विरामको पालना नगरेको युक्रेनले आरोप लगाएको छ । रुसले हमला जारी राखेपछि युद्धग्रस्त क्षेत्रबाट मानिसहरूलाई सुरक्षित स्थानमा पठाउन समस्या भएको युक्रेनी अधिकारीहरूको भनाइ छ । रुसले शनिवार युक्रेनका दक्षिण पूर्वी दुई सहर मारियुपोल र भोनोभाखामा अस्थायी युद्ध विराम घोषणा गरेको थियो । तर आधा घण्टाभन्दा कम समय मात्रै रुसले युद्ध रोकेको […]

युद्धविराममै रुसी हमला, युक्रेनका राष्ट्रपतिले अमेरिकासँग मागे हतियार

२२ फागुन, काठमाडौं । रुसले युद्ध विरामको पालना नगरेको युक्रेनले आरोप लगाएको छ । रुसले हमला जारी राखेपछि युद्धग्रस्त क्षेत्रबाट मानिसहरुलाई सुरक्षित स्थानमा पठाउन समस्या भएको युक्रेनी अधिकारीहरुको भनाइ छ । रुसले शनिबार युक्रेनका दक्षिण पूर्वी दुई शहर मारियुपोल र भोनोभाखामा अस्थायी युद्ध विराम घोषणा गरेको थियो । तर आधा घण्टाभन्दा कम समय मात्रै रुसले […]

इराकमा प्रधानमन्त्री निवासमै ड्रोन आक्रमण, प्रधानमन्त्री कादिमी सुरक्षित

काठमाडौँ– इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन हमला भएको छ । प्रधानमन्त्री मुस्तफा अल–कादिमी भने ड्रोन हमलाबाट बच्न सफल भएका छन् । राजधानी बग्दादको ग्रीनजोनमा रहेको प्रधानमन्त्री निवासमा विष्फोटक पदार्थ बोकेको ड्रोनबाट हमला गरिएको सीएनएनले जनाएको छ । प्रधानमन्त्री कादिमीको हत्या गर्ने उद्देश्यले आक्रमण गराइएको इराकी अधिकारीहरूले बताएका छन् । ड्रोन आक्रमणबाट इराकी प्रधानमन्त्री घाइते भएको र […]

इराकका प्रधानमन्त्रीको निवासमा ड्रोन हमला, प्रधानमन्त्री भने सुरक्षित

इराकका प्रधानमन्त्री मुस्तफा अल कदीमीको आधिकारिक निवासमा आइतबार बिहान विस्फोट पदार्थसहितको ड्रोन हमला गरिएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार आइतबार बिहान गरिएको हमलामा प्रधानमन्त्रीको निवासलाई लक्षित गरिएको हो ।इराकी सेनाले प्रधानमन्त्रीको हत्या गर्ने उद्देश्यसहित हमला गरिएको थियो तर उनी सुरक्षित रहेको जानकारी दिएको छ । सेनाद्वारा जारी विज्ञप्तिमा हमला इराकको राजधानी बगदादको ग्रीन जोन क्षेत्रमा भएको थियो । योभन्दा थप जानकारी उपलब्ध गराइएको छैन । सरकारका दुई अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले

काबुल विमानस्थलमा हमलाको अर्को चेतावनी, सुरक्षित रहन आग्रह

अफगानिस्तानको काबुल विमानस्थलमा आतंकवादी हमला हुनसक्ने भन्दै पुनः चेतावनी जारी गरिएको छ। अमेरिका, बेलायत र अष्ट्रेलियाले बुधबार अबेर गरी विमानस्थलमा आाक्रमण हुनसक्ने भन्दै सुरक्षित रहन सचेत गराएका हुन्। अमेरिकी राष्ट्रपति जो...

जम्बो सुरक्षाकर्मीको घेरामा रहेका प्रधानमन्त्रीलाई के कारण भयो सुरक्षा थ्रेट?

काठमाडौँ : 'अत्‍यन्तै तीब्ररूपमा प्रहार भएको छ। शारीरिक हमला नै भयो र ज्यान नै तलमाथि भयो भने अनौठो नमान्नु होला।' मुलुकको कुनै सामान्य नागरिकको त्रासमय अभिव्यक्ति होइन यो। यो अभिव्यक्ति त त्यस्ता व्यक्तिको हो जो सबैभन्दा सुरक्षाघेराभित्र सुरक्षित रहँदै आएका छन्। हो, अभिव्यक्ति प्रधानमन्त्री केपी शर्मा ओलीबाटै आएको हो। सोमवार…