जनकपुरधाम– आर्थिक मन्दीको कारण जनकपुरमा व्यापारीहरू व्यापारको आसमा रहेका छन् । शिवचोकमा व्यापार गर्दै आएका सोहन वर्माले एक सातादेखि बोहनी समेत नभएको बताए । सोही कारण आफूजस्तै अरु व्यवसायीहरू पनि ग्राहकको पखाइमा रहेको उनको भनाइ छ । सामान्यतया दसैं तिहार र छठ पर्व सुरु भएपछि व्यपार बढ्ने गथ्र्यो । चाँड पर्व लक्षित किनमेल गर्न बजारमा […]
लोकआस्थाको पर्वको रूपमा प्रसिद्ध छठ पर्व आइतबार धुमधामका साथ तराई मधेसका जिल्लाहरूमा मनाइँदैछ । यसै क्रममा जनपुरधाममा पनि छठ पर्व धुमधामका साथ मनाइँदैछ ।
जनकपुरमा अस्ताउँदो सूर्यलाई अध्र्य अर्पण गरी चैते छठ मनाइँदैछ । जनकपुरको विभिन्न पोखरी सरोवरहरुमा श्रद्धालुहरुदे साँझ अस्ताउदो सुर्यलाई अध्र्य दिएका छन । मिथिलाञ्चलमा छठ पर्व वर्षमा दुई पटक मनाउने परम्परा रहेको छ । जनकपुरका सरोवारहरुलाई भव्य रुपमा सजाइएको छ । अस्ताउँदो सूर्यलाई अध्र्य दिनको लागि सरोवारहरुमा श्रद्धालुहरुको निकै भिड लागेको छ । चार दिनसम्म मनाइने […]
२५ कात्तिक, जनकपुर । तराईमा चार दिनसम्म धुमधामका साथ मनाइने छठ पर्वको आज अन्तिम दिन । बुधबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका व्रतालुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सकिएको छ । तराईंका जिल्लामा व्रतालुहरूले नजिकैका नदी, खोला र पोखरीमा गई आज बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत र छठको समापन गरेका हुन् । […]
छठ पर्वका अवसरमा ब्रतालुहरुले बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व समापन गरेका छन् । तलाउ तथा पोखरीहरूको सहर भनेर चिनिने जनकपुरमा ब्रतालुहरुले तलाउ तथा पोखरी छेउ बनाइएका घाट अगाडि स्नान गरी उदाउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।छठ पर्व उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि ब्रत समापन हुन्छ । ब्रतालुहरुले बुधबार रातभर तलाउ, पोखरी तथा नदी किनारमा बनाइएका घाटमा बसेर दीप प्रज्वलन गरी छठ माताको आराधना गरेका थिए । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासन
काठमाडौं, २४ कार्तिक । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्लु. बेरी छठ पर्व मनाउनको लागि धार्मिक सहर जनकपुर पुगेका छन् । उनले छठ घाट पोखरीमा बसेर तस्विरसमेत सार्वजनिक गरेका छन् । उनीसँगै युएसआईडीकी निर्देशकपनि जनकपुर पुगेकी छिन् । राजदूत बेरीले जनकपुर पूनः आउन पाउँदा भाग्यमानी भएको महशुस गरेको पनि उल्लेख गरेका छन् । साथै, छठ […]
जनकपुरधाम । छठ पर्वका अवसरमा ब्रतालुहरुले बुधबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् । तलाउ तथा पोखरीहरूको सहर भनेर चिनिने जनकपुरमा ब्रतालुहरुले तलाउ तथा पोखरी छेउ बनाइएका घाट अगाडि स्नान गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि ब्रत समापन हुन्छ । ब्रतालुहरु आज रातभर तलाउ, पोखरी तथा नदी किनारमा बनाइएका घाटमा बसेर दीप प्रज्वलन गरी छठ माताको आराधना गर्दछन् ।कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन
जनकपुरधाम : छठ पर्वको तेस्रो अर्थात मुख्य दिन आज अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिई आजको विधि सम्पन्न गरिएको छ। जनकपुरको गंगासागरमा अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिई श्रद्धालुहरुले छठ पर्व मनाएका छन्।
चार दिनसम्म मनाइने लोकपर्व छठ पर्व मनाउन जनकपुरधामको तलाउहरुमा बिहानैदेखि अर्घ्य लिएर श्रद्धालुहरु पुगेका थिए। आज अस्ताउँदै गरेको सूर्यलाइ…