नेकपा माओवादी केन्द्रकी उपमहासचिव एवम् ऊर्जा मन्त्री पम्फा भुसालले तीन बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेकी छिन् । ललितपुरमा आयोजित एक कार्यक्रमका विच भुसालले आफ्नो निर्वाचन क्षेत्रलाई केन्द्रित गरी अबको भिजन गुणस्तरीय जीवन भएको भन्दै प्रतिबद्धता पत्र ल्याएकी हुन् । वाम लोकतान्त्रिक गठबन्धनकी ललितपुर–३ की साझा उम्मेदवार भुसालले गुणस्तरीय जीवनका लागि पर्यटनमा आधारित अर्थतन्त्र,पर्यावरण मन्त्री पूर्वाधार र समतामूलक समाज निर्माणमा लग्ने योजना अघि सारेकी छिन् । पर्यटनमा आधारित अर्थतन्त्