इटालीले युरोपेली मुलुकका लागि पर्यटन आगमन खुला गर्ने | Nagarik News - Nepal Republic Media
इटालीले युरोपेली मुलुकका पर्यटकका लागि बुधबारदेखि आगमन खुला गर्ने भएको छ। कोरोनाभाइरस महामारीका कारण लकडाउन गरेको इटालीले तीन महिना पहिले युरोप सहित विश्वका अन्य मुलुकका नागरिकलाई आगमन निषेध गरेको थियो।
महेन्द्रनगरको खुला मञ्चमा हुने सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा पहिलोपटक थारू गाउँको छुट्टै स्टल राखिने भएको छ । २१ फागुनदेखि कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवमा...
काठमाडाैँ- पर्यटन व्यवसायी सङ्गठन नेपालले पोखराको रत्न मन्दिर र हिमागृह खुला गर्न सङ्घीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसमक्ष माग गरेको छ । सङ्गठनका गण्डकी प्रदेश अध्यक्ष गणेशराज पहारीले आज पोखरामा मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै विगतमा पूर्व राजपरिवारका सदस्यले प्रयोग गर्ने गरेको र हाल नेपाल ट्रष्टको स्वामित्वमा रहेका यी दुई दरबार सर्वसाधारणका लागि […]
४ चैत, काठमाडौं । नेपाल पर्यटन बोर्डले पर्यटकहरुका लागि नेपाल खुला नै रहेको बताएको छ । कोभिड–१९ महामारी कम भएको भन्दै पर्यटनबोर्डले पर्यटकहरुका लागि नेपाल खुला नै रहेको जानकारी दिएको हो । भारतको मुम्बईमा आयोजना गरिएको ‘आउट बाउन्ड ट्राभल मार्ट’मा सहभागिता जनाउँदै बोर्डले यस्तो जानकारी गराएको हो । कार्यक्रममा नेपालबाट बोर्ड र नेपालका विभिन्न १७ […]
सरकारले करिब डेढ वर्षदेखि रोकिएको अनअराइभल भिसा गत साताबाट खुला गरेसँगै पर्यटन आगमन बढेर जाने आशा आमपर्यटन बजारले गरेको अवस्था छ । पछिल्लो समय रोकिएको अनअराइभल भिसा, पूर्ण खोपलाई नो क्वारेन्टाइन र कोभिड–१९ विरुद्धको खोपको मात्रा बढेसँगै पर्यटन गतिविधि बढेर जाने विश्वास लिएको छ । विगत डेढ वर्षदेखि खुम्चिएको पर्यटनलाई चलायमान बनाउनुको विकल्प नभएको पर्यटन […]
कोरोना भाइरस संक्रमण कमजोर हुँदै गएको भन्दै पर्यटन व्यवसायीले पर्यटन क्षेत्रलाई चलायमान बनाउनुपर्नेमा जोड दिएका छन् । त्यसका लागि पर्यटकीय गन्तव्य खुला गर्दै व्यवसायीले व्यवसाय सुचारु गनुपर्ने उनीहरुले बताए ।...
कोभिड–१९ का कारण विश्वभर नै थलिएको पर्यटन क्षेत्र अन्य मुलुकमा विस्तारै तङ्ग्रिन थालेको भए पनि पछिल्लो समय सरकारले बन्देजको नीति अवलम्बन गर्दा भने नेपालमा पर्यटक आगमनमा वृद्धि नभएको जानकारहरूले बताएका छन् । पर्यटन व्यवसायीले कोरोना महामारीपछि पर्यटन क्षेत्रमा लगाइएको असहजता हटाउँदै खुला गरिनुपर्ने माग गर्दै आएका छन् । पर्यटन व्यवसायीहरूले नेपालका प्रायःजसो सबै मुख्य गन्तव्यहरूमा […]
कारोना महामारीपछि पर्यटन क्षेत्रमा देखिएको असहज अवस्था हटाउँदै खुला गरिनुपर्ने माग व्यवसायीले गरेका छन् । नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको समन्वयमा मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रममा व्यवसायीले कोभिडका कारण बन्द रहेको पर्यटन क्षेत्रलाई अब विस्तारै सहज अवस्थामा रुपान्तरण गर्नुपर्ने माग गरेका हुन् ।नेपालका प्रायः गन्तव्यहरुमा कोभिड विरुद्धको भ्याक्सिन लगाउने दर उच्च रहेको […]
२२ भदौ, काठमाडौं । नेपालमा पर्यटक आवागमन सहज बनाउनु पर्ने माग व्यवसायीहरुले गरेका छन् । पछिल्लो समय कोरोना संक्रमण घट्दो क्रममा रहेकाले पर्यटन क्षेत्रमा लगाइएका असहजता हटाउँदै खुला भएको घोषणा गर्न व्यवसायीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको संयोजनमा सोमबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा सहभागी व्यवसायीहरुले अग्रपंक्तिमा सेवा […]
काठमाडौँ । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उडान खुला गर्ने निर्णय गरेको हो । उडान खुल्ला गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै पर्यटन मन्त्रालयले कोभिड प्रोटोकल तयार पारेर उडान सुचारु हुने मिति र ढाँचाबारे जानकारी दिनेछ । दोस्रो लहरको कोरोना कहरसँगै वैशाख २० गतेदेखि बन्द उडानहरू ६९ […]
काठमाडौँ । पर्वतारोहणमा महत्त्वपूर्ण भूमिका रहने पथप्रदर्शकको आधिकारिकताका लागि सरकारले लाइसेन्स खुला गरेको छ ।पर्यटन विभागले आगामी चैत १ देखि आवेदन दिनसक्ने गरी लाइसेन्स खुला गरेको जनाएको होध्र विभागका अनुसार इच्छुक पथप्रदर्शकले आधिकारिक वेबसाइट टुरिजमडिपार्टमेन्ट डट जीओभी डट एनपीमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।आवेदनका लागि इच्छुक पथप्रदर्शकले नेपाली नागरिकताको प्रतिलिपि, पासपोर्ट आकारको