ज्योति विकास बैंक र होटल सेन्ट्रल प्लाजाबीच सम्झौता

ज्योति विकास बैंक र कोहलपुरस्थित पाँचतारे होटल सेन्ट्रल प्लाजाबीच बैंकका ग्राहकलाई १५ प्रतिशत छुट दिनेसम्बन्धी सम्झौता भएको छ । सो सम्झौतापत्रमा होटलका बजार व्यवस्थापन प्रमुख रमेशकुमार पाठक र बैंकमा कोहलपुर क्षेत्रीय प्रमुख दिनेश रायमाझीले हस्ताक्षर गरेका छन् ।बैंकले भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोग गर्नेलाई सेवामा थप छुट दिन सो सम्झौता गरेको जनाइएको छ […]