काठमाडौं । मुलुकको शोधनान्तर घाटा निरन्तर बढेर थप चुलिँदै गएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८÷७९ को बितेका पाँच महिना गत मंसिरसम्मको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ विवरण सार्वजनिक गर्दै मुलुकको शोधनान्तर घाटा बढेर १ खर्ब ९५ अर्ब १ करोड रुपैयाँँ पुगेको जनाएको छ । चालू आव लागेपछि शोधनान्तर घाटा बढिरहेको […]
The post शोधनान्तर घाटा बढेर १ खर्ब ९५ अर्ब नाग्यो, चालू खाता घाटा ऐतिहासिक, मूल्यवृद्धि उच्च appeared first on राजधानी राष्ट्रिय दैनिक.