माछा मार्ने क्रममा एकको मृत्यु

करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेपछि बागलुङमा एक जनाको मृत्यु भएको छ।

सम्बन्धित सामग्री

माछा मार्ने क्रममा डुबेर एकको मृत्यु

गुल्मीमा माछा मार्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका( ६, खैरेनीका कमलदिन मियाँका १४ वर्षीय छोरा युवराजदिन मियाँको बडिगाड खोलामा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सेती नदीमा माछा मार्ने क्रममा एकको मृत्यु, एक बेपत्ता

सेती नदीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा पोखरा महानगरपालिका १ कसेरी बस्ने वर्ष ४० का मंगा तामाङ...

माछा मार्ने क्रममा करेन्ट लागेर लागेर एकको मृत्यु

स्याङ्जाको वालिङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

माछा मार्ने क्रममा पोखरीमा डुबेर एक जनाको मृत्यु

झापा– झापाको भद्रपुर नगरपालिका–३ भैंसाबाडीमा माछा मार्ने क्रममा पोखरीमा डुबेर एकको मृत्यु भएको छ। भद्रपुर नगरपालिका–१ का ४० वर्षीय रामकुमार लिम्बूको पोखरीमा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार पोखरीमा माछा मार्ने क्रममा लिम्बु बेपत्ता भएको भन्ने जानकारी प्राप्त हुनासाथ स्थानीय र इलाका प्रहरी कार्यालय पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले […]

करेन्ट लागेर झापामा एकको मृत्यु

झापा : भद्रपुर नपा-४ मा करेन्ट लागी बिहीवार एकजनाको मृत्यु भएको छ। भद्रपुर नपा-७ का स्थायी बासिन्दा भोटलाल गणेश राजवंशीको आमडागीमा रहेको इलाम टी-प्रोड्युसर प्रालिको भवन बनाउने काम गर्थे।४० वर्षीय खोल्सीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागी घाइते भएका थिए। उपचारार्थ मेची अस्पताल भद्रपुर पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेका थिए। प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

बागलुङमा माछा मार्ने क्रममा एकको मृत्यु, पाँच जना पक्राउ

बागलुङ । बागलुङको बडिगाडमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बडिगाड खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा बडिगाड गाउँपालिका वडा नम्बर ४ का ३२ वर्षीय छबिलाल बलामीको मृत्यु भएको हो । बुधबार विहान ३ बजे बडिगाडखोलामा बिजुलीबाट करेन्ट लगाएर माछा मार्नेक्रममा बलालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजेश शर्मा अधकारीले […]

नदीमा डुबेर एकको मृत्यु

धनकुटा : धनकुटाको तमोर नदीमा डुबेर एकजनाको मृत्यु भएको छ। चौबीसे गाउँपालिका -५ सदामटारका ४५ वर्षीय प्रकाश माझीको तमोर नदीमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।तमोर नदी किनारमा शव फेला परेको भनी खबर आएपछि अस्थायी प्रहरी बिट मौनाबुधुकबाट प्रहरी टोली खटिई गई घटनास्थल सुरक्षित राखेको धनकुटा प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए।अधिकारीका अनुसार थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटी गई थप अनुसन्धान ग

माछा मार्ने क्रममा एकको मृत्यु, दुईजना पक्राउ

स्याङजाको आँधीखोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा एकजनाको ज्यान गएको छ । भीरकोट नगरपालिका १ का ३० वर्षीय विवेक खाँणको माछा मार्ने क्रममा करेन्ट लागी घाइते हुँदा उनको उपचारको क्रममा गह्रौं प्राथमिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी जनाएको छ । मृतक खाँणसँगै माछा मार्न गएका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भीरकोट नगरपालिका ७ का २५ वर्षीय एक नारायण पौडेल र २० वर्षीय प्रदिप माझी रहेका छन् । उनीहरुलाई कर्तव्य ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ५ दिनको म्याद गरी अनुसन्धान भैरहेको प्रहरीले जनाए...

माछा मार्ने क्रममा चिप्लिएर एकको मृत्यु

रुकुम (पूर्व) : पुथाउत्तरगंगा गाउँपालिकामा नदीमा माछा मार्ने क्रममा चिप्लिएर एक जनाको मृत्यु भएको छ। माछा मार्न जाल हान्ने क्रममा नदीमा चिप्लिएर पुथा–१२ कोलका २७ वर्षीय उत्तमान बुढा मगरको मृत्यु भएको हो।बुधबार साँझ घरबाट निस्किएका बुढा गाउँका अन्य चार जना साथीहरूसँग माछा मार्न उत्तरगंगा नदीमा गएका थिए। सोही वडामा पर्ने उत्तरगंगा नदीको गोख्यापुप भन्ने ठाउँमा माछा मार्न जाल हान्ने क्रममा चिप्लिदा बेपत्ता भएको प्रहरीले जनाएको छ।उनको शव बिहीबार करिब दुई सय मिटर तल चौकी भन्ने ठाउँमा फेला प

माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

संखुवासभाको सभाखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु भएको छ। सभापोखरी गाउँपालिका ६ बस्ने अन्दाजी ३७ वर्षिय राजु राईको बिहीबार साँझ करेन्ट लागेर ज्यान गएको हो।