जनकपुरधाम - सत्ता गठबन्धन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानन्यायाधीश विरुद्धकाे महाअभियोग प्रस्ताव दर्ताले गठबन्धन नफुट्ने दाबी गरेका छन ।
आइतबार मधेश प्रदेश सरकारले आयोजना गरेको जनयुद्ध दिवस कार्यक्रममा सहभागी हुन जनकपुरधाम आएका बेला सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले पाँच दलीय गठबन्धनक…