साउदी अरेविया, बहराइन, युएई र इजिप्टद्वारा कतारसँग कुटनीतिक सम्बन्ध अन्त्यको घोषणा

साउदी अरेबिया, बहराइन, युएई र इजिप्टले छिमेकी मुलुक कतारसँगको कुटनीतिक सम्बन्ध एक्कासी अन्त्य गरेका छन्। कुटनीतिक सम्बन्ध अन्त्य गर्नुको कारण कतारले आतंकवादलाई समर्थन गरेको ती देशहरुले आरोप छ । मध्यपूर्वमा विकसित उक्त घटनाले खाडी मुलुकहरु बिचको सम्वन्धलाई झड्का लाग्नुका साथै मध्यपूर्वको भू-राजनीतिमा नयाँ घटनाक्रमको विकास भएकोछ। सोमबार बिहान साउदी अरेबियाका राज्य नियन्त्रित सञ्चार माध्यमले कतारसँग…

सम्बन्धित सामग्री

राष्ट्रपति विद्यादेवि भण्डारी युएईमा

राष्ट्रपति विद्यादेवि भण्डारी ४ दिवसीय औपचारिक भ्रमणका लागि सोमबार साँझ संयुक्त अरब ईमिरेट्स आईपुगेकि छन। नेपाल र युएईबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष पूरा भएको अवसरमा संयुक्त अरब इमिरेट्स (युएई) को अबुधावीका युवराज तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमान्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपती भण्डारी युएई आएकी हुन। ईतिहाद…