१५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्रीहरु हेरफेर गर्ने चर्चा चलिरहेकै बेला बुधबार सिंहदरबारमा अकस्मात सबै मन्त्रीहरु र प्रधानमन्त्रीवीच छुट्टाछुट्टै 'कार्यसम्पादन सम्झौता' भयो । यी लिखित सम्झौताहरुको अवधि एक आर्थिक वर्ष, अर्थात …