काठमाडौँ – विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले इमानदार, सक्षम र परिपक्व नेतृत्व चयन गर्न आग्रह गरेका छन् । नभए पाँच वर्ष आफैँले चयन गरेको नेतृत्त्वलाई गाली गर्दैमा बित्ने उनले बताए । एक मत संसारको सबैभन्दा शक्तिशाली बन्दुकभन्दा पनि शक्तिशाली हुने उनले सुनाए । भ्रष्टाचार र देशलाई घात गर्ने नेता मतदाताले गर्ने मतदानकै परिणाम भएको […]