अफगानिस्तानलाई सहयोग गर्न इमरान खानको आह्वान

काठमाडौं‍- पाकिस्तानका प्रधानमन्त्री इमरान खानले इस्लामिक देशहरुसमक्ष अफगानिस्तानलाई सहयोग गर्न आह्वान गरेका छन् । ‘अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन’ ओइसीको विदेश मन्त्रीहरुको ४८ औँ सम्मेलनलाई सम्बोधन गर्दै उनले विश्वका इस्लामिक देशहरुलाई हाल अफगानिस्तानले सामना गरिरहेका चुनौति र समस्याका बारेमा अध्ययन गर्न समेत आग्रह गरे । उनले हाल अफगानिस्तानले निकै अप्ठेरो परिस्थितिको सामना गरिरहेकाले यस्तो अवस्थामा विश्वका […]