टुँडिखेलमा उधौली, यसरी नाचे किराती :: Pahilopost.com

किराँत राईको पर्व उधौलीको अवसरमा टुँडिखेलमा कार्यक्रम आयोजना गरिएको छ। शनिवार राजधानीको सुन्धारास्थित टुँडिखेलमा किराँत राई यायोक्खा, जिल्ला कार्यसमिति काठमाडौंद्वारा आयोजित कार्यक्रममा भूमि पूजा गर्नुका साथै साकेला नाच समेत प्रदर्शन गरिएको थियो। किराँतीहरु प्रकृति पूजक भएकाले प्रकृतिलाई खुसी पार्न हरेक वर्ष बाली लगाउने समयमा उभौली र अन्नबाली पाकि सकेपश्चात् बाली भित्र्याउँदै