नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्ध परेको रिटमा सोमबारबाट सर्वोच्च अदालतमा सुनुवाई शुरु भएको छ । यसअघि प्रारम्भिक सुनुवाई गर्दै वैशाख २२ मा न्यायाधीश सुष्मालता माथेमाले जेठ १७ मा पूर्णसुनुवाईका लागी पेश गर्न आदेश गरेकी थिइन् । तर, १७ जेठमा सुनुवाई हुन सकेन् । सोमबार कामु प्रधानन्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश डा. कुमार चुडालले सो मुद्दाको सुनुवाई गरेका छन् ।पूर्वडिआईजीहरु घनश्याम अर्याल, ईश्वरबावु कार्की र प्रकाशजंग कार्कीले एआईजीपी बढुवाविरुद्ध हालेको रिटको सुनुवाई सकिएपछि आईजीपी