काठमाडौं । आँखामा कसिंगर पस्दा होस् वा प्याज काट्दा, चसक्क मन दुख्दा होस् वा अप्रत्यासित खुसी मिल्दा, वियोगको क्षणमा होस् वा मिलनको घडी — हाम्रो शरीरले एउटै माध्यमबाट प्रतिक्रिया जनाउँछ, आँसु । खासमा त आँसु मानवीय संवेगको अभिव्यक्ति हो । मान्छेले भन्न नसकेका धेरै कुरा आँसुले भनिदिन्छ । चाहे त्यो असाध्यै दुःखका कुरा होस् वा […]